Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

१० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिए 

१० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिए 

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
१० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिए 
images

काठमाण्डौ । बितेको १० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत पुसदेखि कात्तिक १५ गतेसम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन विभागले जनाएको  छ । विभाागका अनुसार असोजको दोस्रो साता यता मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका छन् । जुन गत पुषको तुलनामा ८० प्रतिशतले बढि हो ।

images
images

गत पुषमा १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोभिड सङ्क्रमण नियन्त्रणमा आएसँगै सार्क र पश्चिमा मुलकबाट पर्यटक आवागमन बढेको विभागले जनाएको छ । यो वर्ष अरु मुलुकको तुलनामा भारतीय पर्यटकको आगमन उल्लेख्य रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०९:०५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology