Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङमा काठको मुढाले च्याप्दा एक पुरुषको ज्यान गयो

धादिङमा काठको मुढाले च्याप्दा एक पुरुषको ज्यान गयो

इच्छाकामना न्युज

१८, आश्विन २०७७
धादिङमा काठको मुढाले च्याप्दा एक पुरुषको ज्यान गयो
images

धादिङ–काठको मुढाले च्यापेर धादिङमा  एक जनाको ज्यान गएको छ।थाक्रे गाउँपालिका वडा नम्बर ६ मा काठको मुढाले च्यापेर एक जनाको ज्यान गएको हो।शनिबार बेलुका ६ बजेको समयमा काठको मुढाले च्याप्दा नाम थर नखुलेको अन्दाजी ५० वर्षिय एक पुरुषको ज्यान गएको थाक्रे प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले बताउनु भयो।  पुरुषको शवलाई पोस्टमार्टमको लागि टिचिङ्ग अस्पताल लगिएको छ। 

images
images

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०८:४९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology