Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माओवादी केन्द्रबाट तनहुँमा पूर्वमन्त्री हरि चुमान र राजेन्द्रकेशरी न्यौपानेले टिकट पाए

माओवादी केन्द्रबाट तनहुँमा पूर्वमन्त्री हरि चुमान र राजेन्द्रकेशरी न्यौपानेले टिकट पाए

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
माओवादी केन्द्रबाट तनहुँमा पूर्वमन्त्री हरि चुमान र राजेन्द्रकेशरी न्यौपानेले  टिकट पाए
images

तनहुँ । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा माओवादीका उम्मेदवार टुंगिएका छन् । माओवादीले तनहुँ १ प्रदेश २ र तनहुँ २ प्रदेश १ मा उम्मेदवार टुंगो लगाएको हो ।

तनहुँ १ प्रदेश २ मा माओवादीका हरिबहादुर चुमान दोहोरिएका छन् । २०७४ को निर्वाचनमा विजयी चुमान गण्डकी प्रदेशका पूर्वमन्त्री पनि हुन् ।

तनहुँ २ प्रदेश १ मा भने राजेन्द्रकेशरी न्यौपानेले मौका पाएका छन् । जिल्ला संयोजक मदन आलेको पनि दावी रहेको यो क्षेत्रमा न्यौपानेले बाजी मारेका छन् ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १३:३०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology