Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जबरजस्ती करणी

आफ्नै कार्यालयको महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा धादिङको खानीखोलाका इन्सपेक्टर अपुर्व ढुंगाना पक्राउ

आफ्नै कार्यालयको महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा धादिङको खानीखोलाका इन्सपेक्टर अपुर्व ढुंगाना पक्राउ

images

इच्छाकामना न्युज

१६, आश्विन २०७९
आफ्नै कार्यालयको महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा धादिङको खानीखोलाका इन्सपेक्टर अपुर्व ढुंगाना पक्राउ
images

धादिङ । महिला प्रहरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्व ढुंगाना आफ्नै महिला प्रहरी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा (शनिबार) पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक स्याम बहादुर खत्रीका अनुसार पक्राउ परेका प्रहरी निरीक्षक ढुंगानाले शनिबार बिहान सवा एक बजेको समयमा ती महिला प्रहरीलाई ब्यारेकमै गइ जवरजस्ती करणीको प्रयास गरेका थिए ।

आरोपित प्रहरी निरीक्षक ढुंगानाले जवरजस्ती करणी गर्ने मनाशयका साथ रातीको समयमा ती महिलाको ब्यारेकमा गएर दुब्यवहार गरेका रहेछन् । उनले भने, घट्नाको बारेमा हामीलाइ बिहान सात बजे जिल्लामा रिपोर्ट गराइसकेपछि उनलाई पेश बोलाए लगत्तै अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिइएको बताए ।

images
प्रकाशित मिति :आश्विन १६, २०७९ आइतवार - २२:११:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology