Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सिट बाँडफाँडबारे सत्ता गठबन्धन अझै टुंगोमा पुग्न सकेन, आज पनि छलफल हुँदै 

सिट बाँडफाँडबारे सत्ता गठबन्धन अझै टुंगोमा पुग्न सकेन, आज पनि छलफल हुँदै 

images

इच्छाकामना न्युज

२६, भाद्र २०७९
सिट बाँडफाँडबारे सत्ता गठबन्धन अझै टुंगोमा पुग्न सकेन, आज पनि छलफल हुँदै 
images

काठमाण्डौ । सत्तारुढ दलहरूले आगामी निर्वाचनका लागि सिट बाँडफाँडका बारेमा सहमति गर्न आज पनि छलफल गर्ने भएका छन् । यस बारेमा छलफल गर्न हिजो बोलाइएको बैठक केही नेताहरूको व्यस्तताका कारण स्थगित भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका  नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरू सहमतिको धेरै नजिक पुगिसकेकोे बताउनुभयो । प्रतिनिधि सभाको १ सय ६५ सिटमा बाँडफाँड गर्नुपर्ने भए पनि दलहरूले त्यसभन्दा ५० बढी सिटमा दाबी गरेका कारण सहमति जुट्न नसकेको नेताहरूले बताउँदै आएका छन् । 

 

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - ०९:२५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology