Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धानबाली

धानबालीमा विभिन्न किरा लाग्न सक्ने भएकाले नियमित अनुगमन गर्न सुझाव

धानबालीमा विभिन्न किरा लाग्न सक्ने भएकाले नियमित अनुगमन गर्न सुझाव

images

सिआईएन

१०, भाद्र २०७९
धानबालीमा विभिन्न किरा लाग्न सक्ने भएकाले नियमित अनुगमन गर्न सुझाव
images

काठमाण्डौ । अहिले धानबालीमा विभिन्न किरा लाग्न सक्ने समय भएकाले नियमित अनुगमन गर्न कृषि विज्ञले सुझाव दिएका छन् । यसपाली गत वर्षको तुलनामा कम रोपाई भएको छ ।

यसले धान उत्पादनमा पनि कमि आउँने अनुमान गरिएको छ । तर बालीमा लाग्ने किराको अनुगमन अहिले नै गर्दा उत्पादन बढाउन सकिने कृषि विज्ञले बताएका छन् ।

सीआईएनसँग कुरा गर्दै राष्ट्रिय किट अनुसन्धान केन्द्रको वैज्ञानिक सुदिपकुमार उपाध्यायले अहिले गबारो किरा देखिने र विस्तारै पातबेरुवा किरा देखिने भएकाले अनुगमनमा ध्यान दिन सुझाव दिनुभयो ।  उहाँले बालीमा किरा देखिए कृषि प्राविधिकको सहयोगले औषधि हाल्न पनि सकिने बताउनुभयो । 

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - ०९:१४:५८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology