Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पदाधिकारी टुङ्गो लगाउन नसकेपछि माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै 

पदाधिकारी टुङ्गो लगाउन नसकेपछि माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै 

इच्छाकामना न्युज

४, भाद्र २०७९
पदाधिकारी टुङ्गो लगाउन नसकेपछि माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै 

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारीलाई पूर्णता दिने बताइएको छ ।

images

यसअघि हिजो पदाधिकारी टुङ्गो लगाउन भन्दै बोलाइएको बैठक निष्कर्षबिहीन भएको थियो। हिजो बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य साङ्गठनिक संरचनालाई पूर्णता दिन सकेन ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुङ्ग्याउने बताउनुभयो ।माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चयन गर्न सकेको छैन ।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - १०:०१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology