Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

२३ औं स्थापना दिवसको अवसरमा फोनिज सिन्धुलीले भोली रक्तदान कार्यक्रम गर्ने

२३ औं स्थापना दिवसको अवसरमा फोनिज सिन्धुलीले भोली रक्तदान कार्यक्रम गर्ने

images

इच्छाकामना न्युज

३०, श्रावण २०७९
२३ औं स्थापना दिवसको अवसरमा फोनिज सिन्धुलीले भोली रक्तदान कार्यक्रम गर्ने
images

सिन्धुली । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सिन्धुली शाखाले २३ औँ फोनिज स्थापना दिवसको अवसरमा भोलि रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा सिन्धुलीको प्राविधिक सहयोग र दुधौली नगरपालिकाको समन्वयमा रक्तदान कार्यक्रम गर्ने भएको हो । 

दुधौली नगरपालिका ९ मा रहेको दुधौली स्वास्थ्य चौकीमा भोलि बिहान  १० बजे देखि रक्तदान कार्यक्रम सुरु हुने नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष रोहित गुरुङले जानकारी दिनु भयो ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - २१:३७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology