Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जसपा गण्डकीको अध्यक्षमा गोपाल गुरुङ चयन

जसपा गण्डकीको अध्यक्षमा गोपाल गुरुङ चयन

images

इच्छाकामना न्युज

२९, श्रावण २०७९
जसपा गण्डकीको अध्यक्षमा गोपाल गुरुङ चयन
images

पोखरा । जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा गोपाल गुरुङ चयन भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख उपस्थितिमा शनिबार पोखरामा सम्पन्न पुनर्गठन कार्यक्रम बाट गुरुङको नेतृत्वमा ७६ सदस्यीय नया समिति चयन भएको हो । 

जनता समाजवादी पर्टी नेपालले गण्ड्कीमा प्रदेश  समिति संगै तमुवान–मगरात संघर्ष समिति, प्रदेश महिल समिति, प्रदेश युवा समिति,  महानगर समिति, समाजवादी विद्धार्थी संघ, समाजवादी भुपु सैनिक संघ र जिल्ला समिति लगाएत गठन गरेका छन् ।

सोही कार्यक्रममा सयौले पार्टी प्रवेश समेत गरेका छन । डा. भट्टराईले पार्टी फुटाए पश्चात गठित यस पार्टीमा पहिलेको भन्दा झन  आकर्षण र उपस्थिति देखिन्छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - ०९:४५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology