Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्वदेशी चिनी कारखाना बन्द हुँदा नेपालको चिनीमा आत्मनिर्भर हुने लक्ष्य प्रभावित 

स्वदेशी चिनी कारखाना बन्द हुँदा नेपालको चिनीमा आत्मनिर्भर हुने लक्ष्य प्रभावित 

images

इच्छाकामना न्युज

२४, श्रावण २०७९
स्वदेशी चिनी कारखाना बन्द हुँदा नेपालको चिनीमा आत्मनिर्भर हुने लक्ष्य प्रभावित 
images

काठमाण्डौ । देशमा सञ्चालनमा रहेका चिनी कारखाना बन्द हुँदा नेपाल, चिनी, सख्खर र उखुमा समेत परनिर्भर हुनु परेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले विदेशबाट सात अर्ब ४१ करोड १२ लाख ७६ हजार रुपयाँको चिनी आयात गरेको छ।

यही अवधीमा ४९ करोड ३ लाख ३७ हजार बराबरको सख्खर आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। सरकारले बन्द चिनि कारखाना सञ्चालन र सञ्चालनमा भएका कारखानाको ब्यवस्थापन गर्न नसक्दा उखु खेती गर्ने किसानको सङ्ख्या समेत घटिरहेको छ । पाँच वर्षमा उखु खेती गर्ने किसानको सङ्ख्या ५० प्रतिशतले घटेको छ ।

यसले परनिर्भतलाई थप बढाउँदै लैजाने अर्थविद् डा. चन्द्रमणी अधिकारीले सीआईएनसँग बताउनुभयो । यस्तै गत आर्थिक वर्षमा २२ लाख १५ हजार बराबरको १ लाख २४ हजार चार सय ७२ किलो उखुसमेत विदेशबाट आयात भएको भन्सार विभागले बताएको छ । 

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ०९:१०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology