Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बाममोर्चाका लागि कम्युनिष्ट पार्टीहरूबीच छलफ हुने 

बाममोर्चाका लागि कम्युनिष्ट पार्टीहरूबीच छलफ हुने 

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
बाममोर्चाका लागि कम्युनिष्ट पार्टीहरूबीच छलफ हुने 
images

काठमाण्डौ । आगामी निर्वाचनमा बाममोर्चा बनाएर सहभागी हुने बारेमा थप छलफल गर्न कम्युनिष्ट पार्टीहरूको बैठक आज बस्ने भएको छ । छलफलको तयारी भए पनि समय र स्थानअझैँ टुङ्गो नलागेको एक नेताले बताए ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीबीच चुनाव केन्द्रीत मोर्चा बनाउने तयारी भएको छ । एकीकृत समाजवादी पार्टीले बाममोर्चा बनाएर चुनावमा जाने निर्णय हिजो गरे पनि अरु पार्टीहरूले निर्णय गरिसकेका छैनन् ।

बाममोर्चा र नेपाली काँग्रेस मिलेर आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावमा जाने तयारी भएको छ । यस्तो अवस्थामा बाममोर्चाको छुट्टै र काँग्रेससहितको छुट्टै चुनावी घोषणापत्र लेख्नुपर्ने अनौपचारिक छलफल भइरहेको नेताहरूले बताएका छन् । 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०९:०१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology