Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सरकारमा रहेका दलहरूको बैठक आज बस्दै 

सरकारमा रहेका दलहरूको बैठक आज बस्दै 

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
सरकारमा रहेका दलहरूको बैठक आज बस्दै 
images

काठमाण्डौ । आगामी मङ्सिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँडका बारेमा छलफल गर्न सरकारमा रहेका दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेपछि बैठक बस्ने तय भएको एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनमा के कसरी जाने भन्ने बारेमा शीर्ष नेताहरूले आआफ्नो धारणा राखेपछि सिट बाँडफाँडका बारेमा पनि बैठकमा कुराकानी हुनेछ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय हिजो गरेको थियो । 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०९:००:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology