Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपाका महासचिव विप्लव माथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग 

नेकपाका महासचिव विप्लव माथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग 

इच्छाकामना न्युज

१८, श्रावण २०७९
नेकपाका महासचिव विप्लव माथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग 
images

राजनीतिक दलका नेताहरूले नेकपाका महासचिव विप्लवमाथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् ।

images
images

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत यसबारेमा सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छिन नमिल्ने उहाँको भनाइ छ ।

यसबारेमा संसदमा पनि विषय उठेको छ । प्रतिनिधिसभा बैठकमा धारणा राख्दै एमाले प्रमुख सचेतक बिशाल भट्राइले पनि विप्लबमाथी जारी गरिएको प्रक्राउ पुर्जि हटाउन आग्रह गर्नुभयो ।

यस्तै माओवादी केन्द्रका नेता यसोदा सुवेदी गुरुङले पनि यसअघिको सहमति अनुसार काम हुनुको साटो नेकपाका नेता विप्लबमाथी जारी गरिएको प्रक्राउपुर्जी हटाउनुपर्ने धारणा राख्नुभयो । 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:११:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology