Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

इच्छाकामना न्युजका संचालक एंव पत्रकार चित्र सोल्टी गुरुङलाई मातृशोक

इच्छाकामना न्युजका संचालक एंव पत्रकार चित्र सोल्टी गुरुङलाई मातृशोक

images
इच्छाकामना न्युजका संचालक एंव पत्रकार चित्र सोल्टी गुरुङलाई मातृशोक
images

मुग्लिन, ७ पुस ।  
 इच्छाकामना न्युज डटकमका संचालक एंव पत्रकार चित्र सोल्टी गुरुङलाई मातृशोक परेको छ। पत्रकार गुरुङका आमा पुडकी गुरुङको ६४ वर्षको उमेरमा सोमबार बेलुकी १० बजे निधन भएको हो। 
लामो समयदेखी क्यान्सर रोगका कारण थलिइ उपचार गरिरहेका मृतक गुरुङको इच्छाकामना गाउँपालिका ६ पाँचकिलो चितवन स्थित घरमा नै निधन भएको हो। उनको आजै गुरुङ संस्कार अनुसार सदगत गर्ने तयारी भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - ०७:२३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology