Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा, नन्दलाल शर्मा आउने

तनहुँ बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा, नन्दलाल शर्मा आउने

इच्छाकामना न्युज

११, श्रावण २०७९
तनहुँ बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा, नन्दलाल शर्मा आउने
images

बन्दीपुर । बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टको सरुवा गरेको हो ।

images
images

शर्मालाई ललितपुरको बागमती गाउँपालिकामा सरुवा गरिएको छ।

बन्दीपुरको प्रमुख प्रशासकीय अधिकृतमा नन्दलाल शर्मा आउने भएका छन् । उनी धादिङको सिद्धलेक गाउँपालिकाबाट बन्दीपुर आउन लागेका हुन् ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०८:१४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology