Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान 

भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान 

images
भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान 
images

चितवन, ५ पुस । उत्तर–पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । यस वर्ष जाडो सुरु भएयता काठमाडौँकोसबैभन्दा कम अस्तिको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको थियो । तर चिसो अस्तिभन्दा हिजो बढेको महसुस गरिएको छ । 
भोलिसम्म चिसो झन् बढ्ने र त्यसपछि क्रमशः कम हुँदै जाने मौसमबिद् मीनकुमार अर्यालले सीआईएनलाई जानकारी दिनुभयो । चिसोको समयमा खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरीलाई समस्या हुुने भन्दै चिकित्सकहरूले सचेत रहन भनेका छन् । 

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०९:०५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology