Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

देशभर चिसोको बढ्यो, तराईमा हुस्सु र कुहिरो

देशभर चिसोको बढ्यो, तराईमा हुस्सु र कुहिरो

images
देशभर चिसोको बढ्यो, तराईमा हुस्सु र कुहिरो
images

काठमाण्डौं, ५ पौष
देशभरको  चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ। अहिले तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । लगातार हुस्सु लागे पनि शीतलहर भने सुरु भइनसकेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । 
तराईका जिल्लाहरुमा तापक्रम घट्दो क्रममा रहेको र निरन्तर हुस्सु लागिरहे तत्काल शीतलहर हुने सम्भावना बढेको उहाँको भनाइ छ ।
 नेपालमा अहिले उत्तर(पश्चिमी वायुको प्रभाव रहेका कारण प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बद्ली रहेको छ । बाँकी भू(भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू(भागहरुमा आंशिक बद्ली रही बाँकी भू(भागमा मौसम सफा रहनेछ । त्यस्तै, आज राति  कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू(भागहरुमा आंशिक बद्ली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०८:४१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology