Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

डोटीको आर्दश गाउँपालिकामा गाडी पुगेपछि स्थानीय खुसी 

डोटीको आर्दश गाउँपालिकामा गाडी पुगेपछि स्थानीय खुसी 

images
डोटीको आर्दश गाउँपालिकामा गाडी पुगेपछि स्थानीय खुसी 
images

तेजु आली, डोटी, ४ पुस । डोटीका सवै स्थानीय तहरूले सडक निर्माणको कामलाइ प्राथामिकता दिएका छन् । डोटीको सबैजसो नगरपालिका र गाउँपालिकालाइ  सडक संजालले छोइसकेको छ । सबैभन्दा बिकट मानिएको आर्दश गाउँपालिकामा पनि गाडी पुगेपछि स्थानीय खुसी भएका छन् । 
डोटीका नौ वटा स्थानीय तहहरूमध्ये आदर्श गाउँपालिकालाइ बिकट पालिकाको रुपमा लिइन्छ । भौगोलिक कठिनाइका कारण आर्दश गाउँपालिकामा सडक खन्नु नै चुनौतीपूर्ण थियो । तर अहिले गाउँमा सडक पुगेपछि नागरिक खुसी भएका छन् । गाउँपालिकामा गाडी चल्न थालेपछि उत्पादन गरेका अन्नबाली बिक्रि गर्न बजार सम्म लैजान तथा उपचारका लागि अस्पताल सम्म पुग्नको लागि सजिलो भएको भएको स्थानीय चक्र थापा बताउँनुहुन्छ । 
स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिले सडक निर्माणको कामलाइ प्राथामिकतामा राखेका छन् ।  पहिले गाउँमा मोटरबाटो नहुँदा ८÷१० घण्टा भन्दा बढी हिडेर दिपायल जानुपर्ने बाध्यतामा रहेका आर्दश गाउँपालिकाका नागरिक सडक र यातायातको सुबिधाका कारण खुसी भएका छन् । 

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:०१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology