Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जसपाको अध्यक्ष यादव पक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु हुँदै 

जसपाको अध्यक्ष यादव पक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु हुँदै 

इच्छाकामना न्युज

२९, आषाढ २०७९
जसपाको अध्यक्ष यादव पक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु हुँदै 
images

वीरगन्ज, २९ असार । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा सुरु हुँदैछ। यसअघि हिजो केन्द्रीय कार्यव्यवस्था समितिको बैठक पनि वीरगन्जमै बसेको थियो । पार्टी अध्यक्षले केन्द्रीय समितिको बैठक आह्वान गरिरहँदा काठमाडौंमा सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक हिजोदेखि जारी छ।

images
images

दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर उन्मुख भएको छ । छुुट्टै बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू हिजै वीरगन्ज पुगिसकेका छन् । 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०८:५५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology