Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आत्महत्या

रत्ननगरको बेल्सीपुलमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला

रत्ननगरको बेल्सीपुलमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला

इच्छाकामना न्युज

२७, आषाढ २०७९
रत्ननगरको बेल्सीपुलमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला
images

चितवन, २७ असार । चितवनको रत्ननगरमा आज (सोमबार) विहान एक पुरुष मृत फेला परेका छन् । बिहान ६ः१५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नं ३ बेल्सीपुलमा नामथर वतन नखुलेको अन्दाजी ५० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

images
images

बेल्सीपुलको पिल्लरमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले लास जाँच मुचुल्का गर्नेलगायतको अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

 
 
 

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:४३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology