Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

परम्परागत खेलकुदको प्रवर्धनका लागि देवघाटमा खेलकुद प्रतियोगिता

परम्परागत खेलकुदको प्रवर्धनका लागि देवघाटमा खेलकुद प्रतियोगिता

इच्छाकामना न्युज

१३, आषाढ २०७९
परम्परागत खेलकुदको प्रवर्धनका लागि देवघाटमा खेलकुद प्रतियोगिता

सुवास लामिछाने, तनहुँ, १३ असार । परम्परागत खेलकुदको प्रवर्धनका लागि देवघाटमा खेलकुद प्रतियोगिता गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्केका निमित्त नेपाल राष्ट्रिय आयोग सिंहदरबार, काठमाण्डौको आयोजनामा देवघाटमा रहेको समाज कल्याण वृद्धाश्रममा खेलकुद प्रतियोगिता गरिएको हो ।

images

प्रतियोगितामा वृद्धा बुबा आमाको सहभागिता रहेको थियो । परम्परागत खेलकुद अन्र्तगत तातो आलु,गठ्ठा र घैटो फुटाई प्रतियोगिता सम्पन्न गरिएको  छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुने आमा बुबालाई नगद सहित सम्मान गरिएको थियो । 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:३६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology