Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आजबाट 

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आजबाट 

images

इच्छाकामना न्युज

१३, आषाढ २०७९
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आजबाट 
images

काठमाण्डौ, १३ असार । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय परिषद् बैठक आजदेखि सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा बिहान साढे ११ बजे परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार बैठकमा देशविदेशका गरी १६ सय नेताहरूको सहभागिता रहनेछ ।  स्थानीय तहको निर्वाचनको समीक्षा, सङ्गठन सुदृढिकरण, सरकार पुनर्गठन लगायतका बारेमा परिषद् बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टीले सरकारमा गएका मन्त्रीहरू परिवर्तन गर्ने बारेमा गरेको निर्णय कार्यान्वयनमा पार्टीभित्रैबाट भएको असहयोगका बारेमा पनि बैठकमा कुरा उठाउने कतिपय नेताहरूले तयारी गरेका छन् । 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - ०९:३८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology