Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ बन्दिपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले माओवादी केन्द्र छाडिन्, स्वतन्त्र रहने घोषणा

तनहुँ बन्दिपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले माओवादी केन्द्र छाडिन्, स्वतन्त्र रहने घोषणा

इच्छाकामना न्युज

३, आषाढ २०७९
तनहुँ बन्दिपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले माओवादी केन्द्र छाडिन्, स्वतन्त्र रहने घोषणा
images

बन्दिपुर, ३ असार । तनहुँको बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेकी छन् । शुक्रबार राति सामाजिक सञ्जाल मार्फत् गुरुङले माओवादीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको उल्लेख गरेकी छन् । साथै उनले आफू स्वतन्त्र रहेको घोषणा गरेकी छन् ।

images
images

उनले भनेकी छन्, ‘मैले सधैं परिवार भन्दा पार्टी ठूलो माने, पार्टीको हरेक गतिविधिमा आफूलाई सधैं एक्लो महशुस हँुदै थियो तर पनि राजनीति हो सब ठिक हुन्छ जस्तो लाग्थ्यो । तर त्यो होइन रहेछ, बाटोहरु त धेरै थिए होला तर मेरा पाइला त्यतै बढे जता मेरो आवश्यकता नै थिएन ।’

गुरुङ हाल नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटि सदस्य रहेकी थिईन्।

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - २३:०५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology