Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बेनीघाट रोराङ ७ मा एमाले-कांग्रेसका उम्मेदवारको जमानत जफत

बेनीघाट रोराङ ७ मा एमाले-कांग्रेसका उम्मेदवारको जमानत जफत

images
बेनीघाट रोराङ ७ मा एमाले-कांग्रेसका उम्मेदवारको जमानत जफत
images

धादिङ, ५ जेठ । बेनीघाट रोराङ ७ मा अत्याधिक मतान्तरले माओवादी केन्द्रका कुमार बस्नेत विजयी भएका छन् । उनको प्रतिस्पर्धी एमाले कांग्रेसका राप्रपाको उम्मेदवारहरुको जमानत समेत जफत भएको छ ।

वडाध्यक्षमा माओवाधीका बस्नेत प्रतिस्पर्धी भन्दा ९८३ मतको अन्तरले विजयी भएका थिए । जम्मा खसेको मत १३४२ मध्य कुमारले १०८० मत पाएका थिए, भने उनको प्रतिस्पर्धी होमनाथ थपलियाले ९७ मत, एमालेका तेजबहादुर त्रिपाठीले ९० मत र राप्रपाका केदार नाथ उप्रेतीले २० मत मात्रै ल्याएका थिए ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०८:४९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology