Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको कालिका नगरपालिकामा पनि गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

चितवनको कालिका नगरपालिकामा पनि गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

चितवनको कालिका नगरपालिकामा पनि गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

चितवन, ४ जेठ । कालिकाको मेयरमा एमालेले गठबन्धनलाई १२० मतले पछी पारेको छ । एमालेका बिनोद रेग्मीले गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीलाई पछी पार्दै मतान्तर बढाएका हुन । उपमेयरमा पनि गठबन्धनकि सबिता लामा भन्दा एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकि बिमला लामाको ८७० मतले अगाडि छ । अब कालिकाको १७२७ मत गणना गर्न बाकी छ ।

images
 

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०९:००:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology