Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा शहिद लखन १ मा एमालेले खाता खोल्यो, प्यानल नै विजयी

गोरखा शहिद लखन १ मा एमालेले खाता खोल्यो, प्यानल नै विजयी

images
गोरखा शहिद लखन १ मा एमालेले खाता खोल्यो, प्यानल नै विजयी
images

गोरखा, १ जेठ । गोरखाको शहिद लखन गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । त्यहाँ एमालेका उम्मेद्वार प्रेम गुरुङ ६४७ मत सहित वडाध्यक्षमा निर्वाचित भएको हो । 

यस्तो छ मत परिणाम
१) गाउँपालिका अध्यक्ष
–सूर्य ६७५ 
–रुख ३६२ 
–हँसिया हथौडा ४३७ 
–छाता २ 
–हलो १ 

२) गाउँपालिका उपाध्यक्ष 
–सूर्य ६२१ 
–रुख ४०६ 
–हँसिया हथौडा  ४१५ 
छाता ४ 

३) वडा अध्यक्ष 
–सूर्य  ६४७ 
–रुख  ४५४ 
–हँसिया हथौडा  ४०७ 
–छाता ९ 

४) महिला वडा सदस्य 
–सूर्य ६८४ 
–रुख ३६९ 
–हँसिया हथौडा ४०३ 

५) दलित महिला वडा सदस्य 
–सूर्य  ६०३ 
–रुख ४१२ 
–हँसिया हथौडा ३९९ 

६) खुला वडा सदस्य 
– एक सूर्य ५९६, दुई सूर्य ५९४ 
–एक रुख  ३८२, दुई रुख ४१३ 
–एक हँसिया हथौडा ४२५, दुई हँसिया हथौडा ३९७ 
–एक छाता ४, दुई छाता १

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०६:५२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology