Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाको शहिद लखनमा नेकपा एमालेको अग्रता 

गोरखाको शहिद लखनमा नेकपा एमालेको अग्रता 

images

इच्छाकामना न्युज

३१, बैशाख २०७९
गोरखाको शहिद लखनमा नेकपा एमालेको अग्रता 
images

घैरुङ, ३१ वैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा चलिरहेको प्रारम्भिक मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म गनिसकेको वडा नं. १ को ६ सय मतमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा एमालेले अग्रता लिएको हो।

प्राप्त जानकारी अनुसार अध्यक्षमा नेकपा एमालेका मनोज कुमार जोशीले २६२, माओवादी केन्द्रका रमेशबाबु थापा थापा मगरले १७२, काँग्रेसका नारायण प्रसाद लामिछानेले १४२, मत पाएका छन्।

उपाध्यक्षमा नेकपा एमालेकै प्रेम गुरुङले २४२, माओवादी केन्द्रका इन्दिरा तिवारीले १६४, काँग्रेसका शर्मिला श्रेष्ठले १६३ मत पाएका छन्।

यस्तै वडाध्यक्षमा नेकपा एमालेकै लुना थापाले २४२, माओवादी केन्द्रका सन्जिप थापाले १६४, काँग्रेसका टोप बहादुर आलेले १५० मत पाएका छन्।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १७:४८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology