Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ब्रेकिङ न्युज : इच्छाकामना १ को वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार सन्त बहादुर राना १० मतले विजयी

ब्रेकिङ न्युज : इच्छाकामना १ को वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार सन्त बहादुर राना १० मतले विजयी

images

इच्छाकामना न्युज

३१, बैशाख २०७९
ब्रेकिङ न्युज : इच्छाकामना १ को वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार सन्त बहादुर राना १० मतले विजयी
images

कुरिनटार, ३१ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १ वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगर विजयी भएको खबर प्राप्त भएको छ। यद्यपी निर्वाचन अधिकृतले विजयी भएको घोषणा गर्न बाँकी छ । 

कडा प्रतिस्पर्धा भएको यो वडामा सुरुवात देखि नै नेकपा एमालेका उम्मेद्वार नन्दलाल गिरीले अग्रता लिए पनि अन्तमा १० मत अन्तरले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार सन्त बहादुर राना मगरले बिजय हासिल गरेका हो।

यस अघिको स्थानीय तह निर्वाचनमा यो वडा एमालेले जितेको थियो ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १५:२७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology