दारेचोक, ३० वैशाख । चितवनको इच्छाकामना गाउँपालिका पूर्व अध्यक्ष एवं हाल गठबन्धनबाट अध्यक्ष उम्मेद्वार रहेकी गीता कुमारी गुरुङले माझगाउँ मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन्। उनले आज बिहान ७ बजे पहिलो मतदान गरेकी हुन्।
उनले मतदान गरेपछि सो मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको हो ।