Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तुलसीपुर उपमहानगरपालिका १७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै 

तुलसीपुर उपमहानगरपालिका १७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै 

इच्छाकामना न्युज

२८, बैशाख २०७९
तुलसीपुर उपमहानगरपालिका १७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै 
images

दाङ, २८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका लबरु चौधरीको निधन भएपछि आज बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

images
images

तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार भोलि बेलुकी ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यहाँ जेठ ३ गते  मतदान हुनेछ । 

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - ०९:२३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology