Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको शहिद लखनमा एमालेको घरदैलो अभियान तिव्र

गोरखाको शहिद लखनमा एमालेको घरदैलो अभियान तिव्र

images

इच्छाकामना न्युज

२४, बैशाख २०७९
गोरखाको शहिद लखनमा एमालेको घरदैलो अभियान तिव्र
images

गोरखा, २४ बैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा नेकपा एमालेले घर दैलो अभियानलाई तिव्र बनाएको छ।

अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा हारेर पनि निरन्तर समाजसेवामा क्रियाशील एमाले गाउँकमिटीका अध्यक्ष मनोज जोशी यस पटक पनि एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ।

FB_IMG_1651908743408.jpg

हरेक दिन छुट्टा छुट्टै वडाको घरदैलो गर्दै मत माग्दै हिडेका अध्यक्ष उम्मेदवार जोशी , उपाध्यक्ष उम्मेदवार लुना थापा तथा सम्बन्धित वडाका उम्मेदवारहरु मतदातालाई एमालेप्रतिको आशा र भरोसा भएका कारण एमालेलाई मत दिने विश्वास व्यक्त गरेका छन् ।

received_1153823725394253.jpeg

“दिगो विकास समृद्ध शहिद लखनको आधार कृषि,पर्यटन र पुर्वाधारको बिकास लागि एमाले सरकार “भन्ने नारालाई अगाडि सारेर चुनावमा होमिएको अध्यक्ष उम्मेदवार जोशी भन्नुहुन्छ(” यस पटक गाउँपालिका भरि नै एमालेको लहर छाएको हुँदा हाम्रो जित सुनिश्चित छ”।

 

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - १९:१६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology