Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एमालेको चुनावी अभियान इच्छाकामनाको गाउँतिर, उम्मेद्वारलाई फुलमाला सहित स्वागत

एमालेको चुनावी अभियान इच्छाकामनाको गाउँतिर, उम्मेद्वारलाई फुलमाला सहित स्वागत

images

इच्छाकामना न्युज

१५, बैशाख २०७९
एमालेको चुनावी अभियान इच्छाकामनाको गाउँतिर, उम्मेद्वारलाई फुलमाला सहित स्वागत
images

इच्छाकामना, १५ वैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा एमालेले इच्छाकामना गाउँपालिकाका गाउँ गाउँमा चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ। एमालेले अध्यक्ष उपाध्यक्ष सहितका आफ्ना उम्मेद्वारलाई लिएर चुनावी घरदैलो तीव्र पारेको हो।

279202357_360470619387332_7739943480547982766_n.jpg

अभियान अन्तर्गत आज इच्छाकामना गाउँपालिका वडा नं. ३ का सिस्नेरी, चौतारा, डोडे, दारेचोक लगायतका गाउँहरुमा घरदैलो गरेको छ। ती गाउँहरुमा पुग्दा एमालेका उम्मेद्वारहरुलाई स्थानीयले फुलमाला र अबिरले स्वागत गरेको दिल गुरुङले जानकारी दिए।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २२:०७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology