Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इच्छाकामना ७ को वडाध्यक्षमा माओवादी केन्द्रबाट राजकुमार राना सर्वसम्मत सिफारिस

इच्छाकामना ७ को वडाध्यक्षमा माओवादी केन्द्रबाट राजकुमार राना सर्वसम्मत सिफारिस

images

इच्छाकामना न्युज

३, बैशाख २०७९
इच्छाकामना ७ को वडाध्यक्षमा माओवादी केन्द्रबाट राजकुमार राना सर्वसम्मत सिफारिस
images

सिमलढाप, ३ वैशाख । आसन्न स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले इच्छाकामना ७ को वडाध्यक्षको उम्मेद्वारमा राजकुमार राना मगरलाई चयन गरेको छ । शनिबार बसेको वडा कमिटीको बैठकले मगरलाई सर्वसम्मत सिफारिस गरिएको हो । 

यसैबिच वडा सदस्यहरुमा सागर चेपाङ,ऋषिराम विक र महिला दलित सदस्यमा शर्मिला विकलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।  

 

images
प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - २०:३३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology