मुग्लिन, २ बैशाख । चितववनको इच्छाकामना गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा माओवादी केन्द्रबाट २ जनाले दावी गरेका छन्।
वडाध्यक्षमा दावी गर्नेहरुमा माओवादी केन्द्र इच्छाकामनाका उपाध्यक्ष रामप्रसाद बोहोरा र वाइसियल इच्छाकामना अध्यक्ष झलक गुरुङ रहेका छन्।