Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनद्वारा सम्मान

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनद्वारा सम्मान

इच्छाकामना न्युज

२९, चैत्र २०७८
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनद्वारा सम्मान
images

चितवन, २९ चैत । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनले सम्मान गरेको छ। आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरि संघले परिषद्को चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरेको हो।

images
images

277855109_1358316241247878_4258090051564573128_n.jpg

संघले परिषद्का नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर गुरुङलाई फेटा लगाई सम्मान गरिएको थियो भने कार्यसमितिका अन्य पदाधिकारीहरुलाई टिका लगाई सम्मान गरेको थियो।

277542360_995618191314502_267080726066612554_n.jpg

सम्मान पछि कार्यक्रमलाई सम्बोन्धन गर्दै चितवनका तमू संचारकर्मीले परिषद्को महाधिवेशनमा उत्कृष्ट भूमिका निर्वाह गरि प्रचारप्रसारमा सहयोग गरेकोमा नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर गुरुङले धन्यवाद व्यक्त गरे।

यस्तै संघका चितवन अध्यक्ष तुलमान तमूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिए।

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - २२:०२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology