Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

माओवादी केन्द्र इच्छाकामनाको सचिवालय बैठक सम्पन्न, गठबन्धनका लागि ४ सदस्यीय वार्ता समिति गठन

माओवादी केन्द्र इच्छाकामनाको सचिवालय बैठक सम्पन्न, गठबन्धनका लागि ४ सदस्यीय वार्ता समिति गठन

images

इच्छाकामना न्युज

२३, चैत्र २०७८
माओवादी केन्द्र इच्छाकामनाको सचिवालय बैठक सम्पन्न, गठबन्धनका लागि ४ सदस्यीय वार्ता समिति गठन
images

इच्छाकामना, २२ चैत । नेकपा माओवादी केन्द्र इच्छाकामनाको सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार सम्पन्न बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्तागठबन्धन दलहरुसंग वार्ता गर्नका लागि वार्ता समिति गठन गरिएको छ।

वागमती प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज प्रताप गुरुङको संयोजक्त्वमा ४ सदस्यीय वार्ता समिति गठन गरिएको हो ।

यसैबिच १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको माअ‍ोवादी केन्द्र इच्छाकामनाले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०७:४७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology