Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैशाख २ गते प्रचण्डको निर्वाचन क्षेत्रमा राप्रपाले जनसभा गर्ने, राजेन्द्र लिङ्देनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने

बैशाख २ गते प्रचण्डको निर्वाचन क्षेत्रमा राप्रपाले जनसभा गर्ने, राजेन्द्र लिङ्देनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने

इच्छाकामना न्युज

२२, चैत्र २०७८
बैशाख २ गते प्रचण्डको निर्वाचन क्षेत्रमा राप्रपाले जनसभा गर्ने, राजेन्द्र लिङ्देनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने
images

चितवन, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चितवनमा आमसभा गर्ने भएको छ । वैशाख २ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पर्ने भरतपुरको केन्द्रीय बस टर्मिनलमा राप्रपाले बृहत जनसभा गर्न लागेको हो । आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता जानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

images
images

आमसभाका लागि जिल्ला अध्यक्ष रुद्र ढकालको संयोजकत्वमा ५ सय १ सदस्य समिती निर्माण भएको भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए । यस्तै सभाको तयारीका लागि विभिन्न १६ वटा उप-समिती समेत गठन भएको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १६:१७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology