Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारको निर्णय 

अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारको निर्णय 

images

एजेन्सी

१४, चैत्र २०७८
अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारको निर्णय 
images

अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारले निर्णय गरेको छ ।अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन पार्कमा जान रोक लगाएको हो ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै पार्क जान सक्ने बताएको छ ।

यसका साथै, तालिबानका लडाकूहरुलार्य पार्कमा जादा हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख गरिएको छ  

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १९:२८:४९ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology