Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा बालगोपाल श्रेष्ठ चयन

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा बालगोपाल श्रेष्ठ चयन

images

इच्छाकामना न्युज

१२, चैत्र २०७८
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा बालगोपाल श्रेष्ठ चयन
images

भरतपुर, १२ चैत । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा बालगोपाल श्रेष्ठ चयन भएको छ । श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो। श्रेष्ठ यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए । 

277109356_358523916202008_350858083712559852_n.jpg

नयाँ कार्यसमितिको उपाध्यक्षमा साधुराम भट्ट, सचिवमा हिरामणी शर्मा, सहसचिवमा गोविन्द पौडेल, कोषाध्यक्षमा कृष्णबहादुर बुढाथोकी, सहकोषाध्यक्ष मा नारायण खतिवडा चयन भएको छ । सदस्यहरुमा विक्रम पौडेल, सन्तराज शर्मा, गोमा कोइराला चयन भएको छ भने पछि २ जना सदस्य मनोनित गरिनेछ ।

दोस्रो जिल्ला अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । चितवनमा ६ वटा नीजि आर्यूवेद अस्पताल, १५ वटा क्लिनिक, ३ वटा होलसेल सञ्चालनमा छन् । चितवनमा कोभिड–१९ को संक्रमण फैलिएसँगै आयूर्वेद उपचारमा आकर्षण बढेको छ ।

 

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - २१:४४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology