Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नियमित मर्मतका लागि मनकामना केबलकार चैत १४ गते बन्द हुने

नियमित मर्मतका लागि मनकामना केबलकार चैत १४ गते बन्द हुने

images

इच्छाकामना न्युज

१०, चैत्र २०७८
नियमित मर्मतका लागि मनकामना केबलकार चैत १४ गते बन्द हुने
images

कुरिनटार, १० चैत । नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको लागी चैत १४ गते सोमबार एक दिनको लागी बन्द गरिने भएको हो ।

मर्मत सम्भारपछि १५ गतेदेखि पुन :  नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ । सो अवधिभर बटम स्टेशन स्थित रेष्टुरेन्ट सेवा यथावत रहने प्रालिले जनाएको छ ।

 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - २२:२१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology