Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रधानमन्त्री शेर बहादुर देउवा चैत १८ गते भारत जाने, भ्रमणमा रेलसेवाको संयुक्त उद्घाटन गरिने

प्रधानमन्त्री शेर बहादुर देउवा चैत १८ गते भारत जाने, भ्रमणमा रेलसेवाको संयुक्त उद्घाटन गरिने

images

इच्छाकामना न्युज

१०, चैत्र २०७८
प्रधानमन्त्री शेर बहादुर देउवा चैत १८ गते भारत जाने, भ्रमणमा रेलसेवाको संयुक्त उद्घाटन गरिने
images

काठमाडौँ, १० चैत । नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गतेदेखि २१ गतेसम्म भारतीय समकक्षी औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री देउवाको भ्रमणबारे अहिले दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत रेलसेवाको संयुक्त उद्घाटन गर्नेछन् । त्यस्तै पछिल्लो समय कोरोनाको तेस्रो लहरका कारण भाइब्रेन्ट गुजरात सम्मेलनमा स्थगित भएपछि प्रधानमन्त्री देउवा गत जनवरीमै भारत भ्रमण जाने कार्याक्रम रोकिएको थियो ।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १७:३९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology