Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विप्लव नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठक आज 

विप्लव नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठक आज 

images

इच्छाकामना न्युज

४, चैत्र २०७८
विप्लव नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठक आज 
images

काठमाण्डौ, ४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा केहिबेरमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार बैठकमा एमसीसी र स्थानीय निकायको निर्वाचनबारे छलफल हुने छ । आजको बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिनेबारे निर्णय गर्ने छ ।

नेकपामा आगामी निर्वाचनमा भाग लिने र नलिनेबारे दुईथरी मत छ । केहीले भाग लिनुपर्ने बताइरहेका छन् भने केहीले भाग लिन नहुनेमा जोड दिएका छन् । 

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०८:५७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology