Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै 

बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै 

images

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
बागमती प्रदेश प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै 
images

हेटौडा, ३० फागुन । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा भइरहेको प्रथम पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । हेटौँडा स्थित क्याम्पा रंगशालामा आजको पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुनेछ ।

हिजो भएको खेलमा ललितपुरले चितवनलाई १–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै हिजैै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०९:१३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology