Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत निर्वाचित, को को परे पदाधिकारीमा ?

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत निर्वाचित, को को परे पदाधिकारीमा ?

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत निर्वाचित, को को परे पदाधिकारीमा ?
images

काठमाडौं, २९ फागुन  । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष पदमा गणेश बस्नेत चयन भएका छन् । प्रेस चौतारी नेपालको नवौ महाधिवेशनले बस्नेतलाई सर्बसम्मत रुपमा चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्षहरुमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका छन । त्यस्तै, महासचिवमा हिरामान लामा चयन भएका छन भने उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् ।

त्यसैगरी सचिबहरुमा बिस्णु तारुके (बागमती), हरि बल्लब नेपाल (प्रतिस्ठान), बिक्रम लुइँटेल (प्रदेश नं १), लोकसरी कुंवर (सुदूरपश्चिम), बिष्णु शर्मा कर्णाली, सुश्मा पौडेल (गण्डकी), कमल उपाध्याय (मधेस प्रदेश), प्रदिप आचार्य (लुम्बिनी प्रदेश) चयन भएका छन । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०९:१३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology