Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने
images

चितवन, २६ फागुन । गुरुङ समुदायको साझा संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। विभिन्न कारण पटक–पटक सर्दै आएको परिषद्को महाधिवेशन पछिल्लो समय चैत २८ र २९ गतेको मिति तय गरी चितवनमा हुने भएको हो।

images
images

परिषद्को बुधबार तीनखोले गुम्बामा सम्पन्न केन्द्रीय समितिको १६ औं बैठकले यहि चैत २८ र २९ गते चितवनमा गर्ने निर्णय गरेको हो। सो कुराको निर्णयसँगै परिषद्ले आजै देखि जिल्ला शाखा, प्रदेश शाखा, प्रवाश शाखा, विभिन्न भातृ संस्थाहरु लगायत सबैलाई महाधिवेशनको तयारीका लागि परिपत्र गरेको छ।

275287361_504387604554595_4884084738054831288_n.jpg275241762_332894582127155_4830998778662739750_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - २३:२०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology