Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

माओवादी केन्द्र निकट अनेमसंघ (क्रान्तिकारी) इच्छाकामना ५ को अध्यक्षमा पाण्डे चयन

माओवादी केन्द्र निकट अनेमसंघ (क्रान्तिकारी) इच्छाकामना ५ को अध्यक्षमा पाण्डे चयन

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
माओवादी केन्द्र निकट अनेमसंघ (क्रान्तिकारी) इच्छाकामना ५ को अध्यक्षमा पाण्डे चयन
images

मुग्लिन, २५ फागुन । अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छामना ५ को अध्यक्षमा शोभा पाण्डे चयन हुनुभएको छ । मंगलबार तामिनमा सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा चयन गरिएको हो । साथै भेलाले उपाध्यक्षमा कृष्ण माया मगर, सचिवमा शुसिला मगर, सह–सचिवमा विष्णु माया बिक र कोषाध्यक्षमा बबी गुरुङलाई चयन गरिएको छ ।

वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालको प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यहरु प्रताप गुरुङ र सावित्री सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा माअ‍ोवादी केन्द्र बागमती परिषद सदस्य प्रकाश पोखरेल, माओवादी केन्द्रका इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापा, अखिल नेपाल महिला संघ इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवाल लगायतको उपस्थिति रहेका थिए ।

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०९:३१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology