Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यी हुन् डाक्टर बाबुराम भट्टराईद्वारा स्थानीय पूर्वाधार बिकास साँझेदारीको ४ करोड बिनियोजित रकमको योजनाहरु

यी हुन् डाक्टर बाबुराम भट्टराईद्वारा स्थानीय पूर्वाधार बिकास साँझेदारीको ४ करोड बिनियोजित रकमको योजनाहरु

पत्रपत्रिका

१६, मंसिर २०७७
यी हुन् डाक्टर बाबुराम भट्टराईद्वारा स्थानीय पूर्वाधार बिकास साँझेदारीको ४ करोड बिनियोजित रकमको योजनाहरु
images

गोरखा, १६ मंसिर । गोरखा क्षेत्र नम्बर २ का सांसाद डाक्टर बाबुराम भट्टराईले स्थानीय पूर्वाधार बिकास सँझेदारी कार्यक्रम अन्र्तगतको चार करोड रुपैयाँ बिनियोजन गरेका छन् ।

images
images

बिभिन्न ३० वटा योजनामा उक्त रकम बिनियोजन गर्ने निर्णय भएको भट्टराईका स्वकिय सचिव रोसन पोखरेलले बताए ।
गोरखा नगरपालिकामा ८० लाख, पालुङटार नगरपालिकामा एक करोड ४८ लाख ४० हजार,सिरानचोक गाउँपालिकामा ७५ लाख, अजिरकोट गाउँपालिकामा ३५ लाख र बारपाक सुलिकोट गाउँपालिकामा ५८ लाख रुपैयाँ बिनियोजन भएको जिल्ला समन्वय अधिकारी नेत्रबिलास पन्तले बताए ।

तीन करोड ९६ लाख ४० हजार योजनाका लागि र तीन लाख ६० हजार प्रशासनिक खर्च छुट्याइएको छ ।
(यी हुन् डाक्टर भट्टराईको प्राथमिकतामा परेका योजना)

बुँदा नम्बर ६ को वडा नम्बर १२ र बुँदा ७ को वडा नम्बर १४ हुनुपर्नेमा बिवरणमा फरक परेको छ ।

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ०९:०७:०३ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology