Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेले एमसीसी पास भएपछि बल्ल आज आधिकारीक धारणा सार्वजनिक गर्दै

एमालेले एमसीसी पास भएपछि बल्ल आज आधिकारीक धारणा सार्वजनिक गर्दै

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
एमालेले एमसीसी पास भएपछि बल्ल आज आधिकारीक धारणा सार्वजनिक गर्दै
images

काठमाण्डौ, १७ फागुन । एमसीसी लगायतका वर्तमान परिस्थितिबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ । दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हाउसमा पत्रकार सम्मेलन गरेर एमालेले एमसीसी लगायत मुलुकको विकसित परिस्थितिबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

images
images

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सीआईएनसँग बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:५५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology