Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वमा २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना सङ्क्रमण 

विश्वमा २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना सङ्क्रमण 

एजेन्सी

१५, मंसिर २०७७
विश्वमा २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना सङ्क्रमण 
images

विश्वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। वल्र्डमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन्। 
योसँगै कुल मृतकको संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ । विश्वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना सङ्क्रमित भएका छन्। तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना सङ्क्रमणमुक्त भएका छन्। 
अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय सङ्क्रमित छन् । एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन्।

images
images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १०:०३:५९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology