Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

२७ औं जनयुद्ध दिवस इच्छाकामनामा पनि मनाइयो

२७ औं जनयुद्ध दिवस इच्छाकामनामा पनि मनाइयो

images

इच्छाकामना न्युज

१, फाल्गुण २०७८
२७ औं जनयुद्ध दिवस इच्छाकामनामा पनि मनाइयो
images

कुरिनटार, १ फागुन । चितवनको इच्छाकामनामा पनि २७ औँ जनयुद्ध दिवस मनाइएको छ । माओवादी केन्द्र इच्छाकामना गाउँकमिटीको आयोजनामा वडा नम्बर ४ कुरिनटारमा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइएको हो ।

273444721_3617694185021042_3761429101706705812_n.jpg

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रका गाउँ कममिटी अध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य सावित्रा सिलवाल लगयतको उपस्थिति रहेका थिए ।

गाउँकमिटी सचिव रामहरि कडेँलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमम सयौँ स्थानीय कार्यकर्ता तथा पार्टी शुभचिन्तकहरुको उपस्थिति रहेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - २१:४४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology